नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ। उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको छ।...