+
Search

ताजा अपडेट +

पपुलर +

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

अभिलेख
२०८१ बैशाख २२, शनिबार ०६:४४ गते

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/    मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख