+
Search

ताजा अपडेट +

पपुलर +

मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बन्ने

अभिलेख
२०८२ जेष्ठ २२, बिहीबार ०५:१० बजे

सरकारले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र बनाउने भएको छ। जसका लागि सरकारले यस बर्ष १ करोड ३५ लाख रुपैँया रकम छुट्याएको छ।

हरेक प्रदेशमा एक विशिष्टिकृत अस्पताल निर्माण कार्यक्रम योजना अनुसार मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र निर्माण गर्न लागिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख