+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद् बैठक दिउँसाे एक बजे बस्ने

अभिलेख
२०८० चैत्र ३०, शुक्रबार ११:२८ गते

बिहीबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठकको सूचना आएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए । यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुन समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्‍याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख