+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारीको तलब वृद्धि भएन, महँगी भत्ता ५ हजार

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार ११:२३ बजे

सरकारले सरकारी कर्मचारीको तलब वृद्धि नगरे पनि महँगी भत्ता ५ हजार बढाएको छ।

बिहीबार संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको  बताए।

यसअघि तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख