+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य बीमा कार्यक्रका लागि १० अर्ब रकम विनियोजन

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार ११:०४ बजे

सरकारले स्वास्थ्य बीमा कार्यक्रका लागि १० अर्ब रकम विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८२/०८३ लागि बजेट विनियोजन गर्दै सरकारले स्वास्थ्यबीमामा १० अर्ब विनियोजन गरेको हो। बीमा कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि ४० अर्ब आवश्यक रहेपनि सरकारले यस कार्यक्रम अन्तर्गत १० अर्ब विनियोजन गरेको हो।

सरकारले आम नागरिकलाई निशुल्क सस्तो,सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा दिने घोषणा गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख