+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय

अभिलेख
२०८० चैत्र २२, बिहीबार १२:५२ गते

काठमाडौं – कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख