अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण सुरु गरेका छन्। उनले मन्त्रीपरिषद्बाट पारित भएसँगै संसद् भवन पुगेर बजेट भाषण सुरु गरेका हुन्।
सोमबार रातीसम्म बसेर ३०० पानाभन्दा लामो बजेट तयार पारेको अर्थमन्त्री पुनले पहिलो पटक बजेट भाषण गरिरहेका छन्।
प्रतिक्रिया