+
Search

ताजा अपडेट +

पपुलर +

सल्यान बस  दुर्घटना: १४ जना घाइते, ४ जना

अभिलेख
२०८१ बैशाख ५, बुधबार १३:२७ गते

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको थियो

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख