+
Search

ताजा अपडेट +

पपुलर +

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

अभिलेख
२०८१ बैशाख ५, बुधबार ११:३५ गते

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख