+
Search

ताजा अपडेट +

पपुलर +

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड

अभिलेख
२०८१ जेष्ठ १५, मंगलवार १६:५० गते

सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्ममा सबै नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने घोषणा गरेका हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख