+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनको अन्तिम बैठक बस्दै

अभिलेख
२०८१ बैशाख २, आईतवार १२:१९ गते

प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशनको अन्तिम बैठक बसिरहेको छ ।आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुनेछ ।
कार्यसूचीमा रहेका केही एजेन्डाहरू हटाएर बैठक सुरु गरिएको हो । बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले संसद अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख