
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ अवतरण गरेका छन्।
समिट एयरको चार्टर विमानबाट काठमाडौँका अवतरण गरेका पूर्वराजा अब निर्मल निवास जाने कार्यक्रम छ। दिउँसो साढे ३ बजे उनी पोखराबाट काठमाडौँका लागि प्रस्थान गरेका थिए।
पूर्वराजा काठमाडौँ विमानस्थलमा अवतरण गर्दा विमानस्थलबाहिर समर्थकको भिड लागेको छ।