गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ।
गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एक सूचना जारी गर्दै मंगलबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो।