+
Search

ताजा अपडेट +

पपुलर +

विद्याका ठाउँमा आए रघुजी, भोलि शपथ

अभिलेख
२०८२ बैशाख १०, बुधबार १३:०५ बजे

काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।

बिहीबार पन्तलाई शपथ दिलाउने कार्यक्रम राखिएको छ।

मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन्।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन्।

प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख