+
Search

ताजा अपडेट +

पपुलर +

टप इन्ड टी– २० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान शाहीन्सबीच प्रतिस्पर्धा हुँदै

अभिलेख
२०८२ भाद्र ६, शुक्रबार ०६:५९ बजे

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी– २० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तान शाहीन्सबीच प्रतिस्पर्धा हुँदै छ।

शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तान शाहीन्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे प्रारम्भ हुनेछ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख