+
Search

ताजा अपडेट +

पपुलर +

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले पौडेलले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्

अभिलेख
२०८२ भाद्र २७, शुक्रबार २२:५० बजे

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाइ प्रधानमन्त्रीको शपथपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन्।

आज एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण पश्चात पौडेलले बधाई दिँदै राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।’

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख