+
Search

ताजा अपडेट +

पपुलर +

संसद विघटनमा अड्कियो वार्ता

अभिलेख
२०८२ भाद्र २७, शुक्रबार ०५:५१ बजे

जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने करिब निश्चित भएको छ।

कार्की प्रमुख बनेसँगै नेपालले पहिलोपटक  पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ। मध्यरातीसम्म भएको वार्तामा स‌ंसद विघटनको कुरामा सहमति नभएपछि वार्ता भने निष्कर्शविहीन भएको हो। जेन जीका प्रतिनीधिले संसद विघटनमा जोड दिएका थिएभने भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए। क्रबार बिहान फेरि छलफलमा बस्ने गरी वार्ता टुंग्एिको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख