बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनी कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि राजीनामा दिने तयारीमा रहेको बुझिएको छ।
बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।
प्रतिक्रिया