+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा नियुक्त मन्त्रीहरुलाई शपथ नखुवाउन एमालेको आग्रह

अभिलेख
२०८२ श्रावण १४, बुधबार ११:३० बजे

बागमती प्रदेश बुधबार बिहान नियुक्त तीन मन्त्रीलाई अहिले शपथ नखुवाउन एमालेले आग्रह गरेको छ।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन्।

मंगलबार कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरी शपथ ग्रहणका लागि तयारी गरिरहेको बेला थपलियाले शपथ नखुवाउन भनेपछि लामा अलमलिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख