इलाम- २ मा एमालेले निरन्तर अग्रता बढाउँदै लगेको छ।

५१ प्रतिशत मत गणना हुँदा एमालेका एमालेका सुहाङ नेम्बाङले ५ हजार भन्दा बढीको मतान्तर बनाएका छन्।  उनले ५ हजार ३०३ मतले अघि लागेका हुन्। एमालेका नेम्वाङले १४ हजार ६१३ मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्का ९ हजार ३११ मत पाएका छन्। तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ८ हजार ५७० मत पाएका छन्। रास्वपाका मिलन कुमार योङयाङ लिम्बूले २ हजार ५७ मत पाएका छन्।

इलाममा हालसम्म ३५ हजार ६११ सदर मत गणना भएको छ। शनिवार सम्पन्न उपनिर्वाचनमा यहाँ ६९ हजार २८७ मत खसेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर