+
Search

ताजा अपडेट +

पपुलर +

जङ्गी अड्डा अगाडि प्रदर्शनकारीहरूको भीड (हेर्नुहोस् तस्बिरमा)

अभिलेख
२०८२ भाद्र २६, बिहीबार १४:४० बजे

नेपाली सेनाको जङ्गी अड्डा अगाडि प्रदर्शनकारीहरूको भीड लागेको छ ।

जेनजीको आन्दोलनपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा वलीले राजिनामा दिएपछि देश सरकारविहीन भएको छ । नयाँ सरकार गठनका लागि नेपाली सेना, राष्ट्रपति, जेनजीले अगाडि सारेको नाम पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका व्यक्तिहरू छलफलमा छन् ।

जम्मा भएको भीड विभिन्न भागमा बाँडिएका छन् । कसैले बालेन शाह, कसैले हर्क साङपाङ, कसैले सुशीला कार्कीलाई सरकारको नेतृत्व दिन नहुने बताएका छन् ।

सेनाले भीडलाई कम गर्न माइकिङ गरेको छ भने बाक्लो सङ्ख्यामा सेनाको उपस्थिति रहेका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख