जेन जीको आन्दोलनमा सरकारी कार्यालयहरूमा लागेको आगोका कारण सर्वोच्च अदालत पनि जलेको थियो ।
यतिबेला सर्वाेच्च अदालतको परिसरमा कानुन व्यवसायी तथा कर्मचारीहरूको सक्रियतामा जलेर बाँकी रहेका फाइलहरूलाई सुरक्षित ठाउँतिर सार्ने कार्य भइरहेको छ ।
आगो अझ निभिसकेको छैन । यतिबेला आगो निभाउन दमकल आएको छ ।
प्रतिक्रिया