+
Search

ताजा अपडेट +

पपुलर +

सडक विभागको पछिल्लो अवस्था : हेर्नुहोस् तस्बिरमा

अभिलेख
२०८२ भाद्र २५, बुधबार १२:३० बजे

जेनजी पुस्ताले गरेको आन्दोलनमा मङ्गलबार नै प्रधानमन्त्री के पी शर्मा वलीको राजिनामा आएको थियो । त्यसपश्चात् पनि भीड नियन्त्रित नभई नेपालका विभिन्न व्यक्तिगत तथा सरकारी सम्पतिमाथि आगजानी गरेको थियो ।

अहिले पनि केही सरकारी कार्यालयमा आगो निभिसकेको छैन भने आगो लागेपछिको भग्नावशेषहरू निकै कुरुप देखिएका छन् ।

हाल सडक विभागको अवस्था पनि उस्तै दयानीय नै रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख