+
Search

ताजा अपडेट +

पपुलर +

कोटा प्रणाली खारेज गर्नुपर्ने भन्दै पारस शाहले निकाले विज्ञप्ति

अभिलेख
२०८२ भाद्र २६, बिहीबार १२:२५ बजे

पूर्व राजकुमार पारस शाहले सम्पूर्ण प्रकारको कोटा खारेज गर्नुपर्ने मागसहितको विज्ञप्ति निकालेका छन् ।

११ ओटा बुँदा बनाएर निकालिएको विज्ञप्तिमा शाहले संसद् तत्काल विघटन र प्रदेशलाई ५ ओटामा झार्नुपर्ने माग राखेका छन् ।

त्यस्तै कक्षा १२ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क र ६० वर्षपछिका सबै स्वास्थ्योपचार निःशुल्क हुनुपर्ने कुरा पनि उल्लेख गरेका छन् ।

Pastel yellow vignette concrete textured background

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख