+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

अभिलेख
२०८२ भाद्र २५, बुधबार १६:०३ बजे

 

हिजो मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बुधबार दिउँसो साढे तीन बजेदेखि सञ्चालनमा आएको छ।

विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

विमानस्थल सञ्चालनमा आएपछि काठमाडौं विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख