आज १२ बजेबाट खुल्ने गरी हिजो मङ्गलबारबाट बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । विमानस्थल कहिले खुल्ने भन्ने निश्चित छैन ।
विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।
हाल आन्तरिक र बाह्य दुवै उडानहरू प्रभावित बनेका छन् ।
प्रतिक्रिया