बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरू छिरेका छन् ।
सुरक्षाका लागि खटिएका सुरक्षाका सबै निकायहरूले आन्दोलन नियन्त्रण बाहिर गएकाले आफूले छेक्न नसक्ने भन्दै संसद् भवन छिर्न दिएका हुन् ।
प्रदर्शनकारीले संसद् भवनमा आगजानी गरेपछि संसद भवनमा आगो बलिरहेको छ ।
प्रतिक्रिया