स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजिनामा दिएका छन् ।
चीन भ्रमणमा रहेका शेखर कोइरालाले आफ्नो तर्फबाट मन्त्रीपरिषद्मा सहभागी भएका चारै जनालाई मन्त्रीहरूलाइ राजिनामा दिन अनुरोध गरेपछि उनले राजिनामा दिएका हुन्।
कोइराला निकट कृषिमन्त्री रामनाथ अधिरकारीले भने राजिनामा दिइसकेका छन् ।
प्रतिक्रिया