+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्ड निवासमा तोडफोड

अभिलेख
२०८२ भाद्र २४, मंगलवार १०:४७ बजे

 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निवासमा तोडफोड भएको छ। जेनजीको आन्दोलनमा बिहानैबाट उत्रिएका प्रदर्शनकारीहरूले खुमलटारस्थित उनको निवासमा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले उनको निवास जानुअघि नजिकैको प्रहरी विटमा आगजानी गरेका थिए । प्रचण्डको घरअगाडि उभिएर ढुङ्गामुढा गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख