+
Search

ताजा अपडेट +

पपुलर +

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा आगजानी

अभिलेख
२०८२ भाद्र २४, मंगलवार १०:२७ बजे

हिजोबाट सुरु भएको जेनजीको आन्दोलनको दोस्रो दिन उपत्यकाको धेरै स्थानमा कर्फ्यु आदेश जारी भए पनि कर्फ्युको अवज्ञा गर्दै आन्दोलन जारी रहेको छ । आन्दलनका लागि जेनजीहरूहरू बिहानैबाट सडकमा आएका हुन् ।

यसैक्रममा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको विवासमा प्रदर्शनकारीहरूले आगजानी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार ललतिपुरको सुनाकोठीस्थित गुरुङको निववासमा पुगेका आन्दोलनकारीहरूले ढुङ्गामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका हुन् ।

अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख