+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौँमा फेरि कर्फ्यु

अभिलेख
२०८२ भाद्र २४, मंगलवार ०८:०७ बजे

हिजोबाट सुरु भएको जेनजीको आन्दोलनले उग्र रूप लिएपछि सोमबार मध्याह्नबाट जारी भएको काठमाडौँको कर्फ्यु मङ्गलबार बिहान ५ बजे हटाइएको थियो। केही घण्टा हटाइएको कर्फ्यु फेरि ८ः३० बजेबाट सुरु हुने भएको छ।
अनिश्चितकालीन समयलाई तोकिएको कर्फ्यु चक्रपथभित्रको क्षेत्रमा लागु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख