+
Search

ताजा अपडेट +

पपुलर +

सहकार्यका लागि देउवाले नेपाललाई गरेकाे प्रस्तावको छलफल सकारात्मक

अभिलेख
२०८० फाल्गुन २३, बुधबार ११:३५ गते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन्। भेटमा देउवाले सहकार्यको प्रस्ताव राखेका छन्। नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।
देउवा र नेपालको भेटवार्तामा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। नेपालसँग छलफल सकारात्मक रहेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख