+
Search

ताजा अपडेट +

पपुलर +

सरकारबाट बाहिरियाे जसपा

अभिलेख
२०८१ बैशाख ३१, सोमबार ११:२६ गते

जसपा सरकारबाट बाहिरिएकाे छ। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव  र राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको हाे। दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख