+
Search

ताजा अपडेट +

पपुलर +

असोज १ गते शोक बिदा

अभिलेख
२०८२ भाद्र ३१, मंगलवार ०७:१३ बजे

सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन १ असोजमा बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख