+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि कोरियन भाषा परीक्षाको आवेदन खुला

अभिलेख
२०८२ श्रावण २६, सोमबार १२:३५ बजे

आजदेखि कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुला भएको छ ।

आजदेखि कृषि तथा पशुपालन र उत्पादनमुलक क्षेत्रका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ।

२६–३१ साउनसम्म आवेदन दिन सकिने जनाइएको छ। कोरियाले उत्पादनमुलक क्षेत्रमा ३५०० र कृषि तथा पशुपालन क्षेत्रमा १८०० गरी ५,३०० कोटा खुला गरिएको छ। यद्यपि, यो संख्या थपघट हुन सक्ने जनाइएको ।

आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख