+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशका मुख्यमन्त्री लामाले बोलाए मन्त्रिपरिषद् बैठक, राजिनामाको तयारी !

अभिलेख
२०८२ श्रावण १८, आईतवार १३:०८ बजे

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। उनी कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि राजीनामा दिने तयारीमा रहेको बुझिएको छ।

बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख