+
Search

ताजा अपडेट +

पपुलर +

३४ उपसचिवको सरुवा

अभिलेख
२०८२ श्रावण १८, आईतवार १२:३५ बजे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ।

समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख