+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

अभिलेख
२०८२ असार १५, आईतवार २०:०६ बजे

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि हिजो बेलुका मन्त्री पौडेल वीर अस्पताल भर्ना भएका हुन्।

मन्त्री पौडेललाई भाइरल ज्वरो आएपछि अस्पताल भर्ना भएका मन्त्रीको सचिवालयले जनाएको छ।

वीरको भीआईपी क्याविनमा उनको उपचार भईरहेको अस्पतालले स्रोतले जनाएको छ।

थाइल्याण्डको बैंकक पुगेर मन्त्रीस्तरीय एक बैठकमा भाग लिएर शुक्रबार विहान स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख