पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन्।
पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेका हुन्।
घरायासी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेको र श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। बरालको दुइ श्रीमती रहेको र उनी कान्छी श्रीमतीसँग बस्दै आएका थिए। घटनाको विषयमा थप अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया