+
Search

ताजा अपडेट +

पपुलर +

रेशम चौधरीको गिरफ्तारीबारे बिहीबार गृहमन्त्री लेखकले संसदमा जवाफ दिने

अभिलेख
२०८२ बैशाख २३, मंगलवार ०६:५३ बजे

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन् ।

संसदमा रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै सांसदहरुले ध्यानाकर्षण गराएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले गिरफ्तारीबारे सत्यतथ्य छानबिन सहित स्पस्ट जवाफ संसदमा दिनुपर्ने माग गरेकी थिइन् । सभामुख घिमिरेले गृह मन्त्री लेखकले वैशाख २५ गते जवाफ दिने जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख