+
Search

ताजा अपडेट +

पपुलर +

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले गरे संसद्  सम्बोधन स्थगित

अभिलेख
२०८२ बैशाख १२, शुक्रबार ०७:२७ बजे

बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्  सम्बोधन स्थगित गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको हो।  विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो। संसद्‌को बजेट अधिवेशनलाई आज १ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख