+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य दुई लाख नजिक

अभिलेख
२०८२ बैशाख ९, मंगलवार ०८:०८ गते

सुनको मूल्य  मंङ्गलबार एकैदिन ६ हजार ९ सय रुपैँया बढेको छ। नेपाली बजारमा आज तोलाको २ लाख रुपैयाँ ‍नजिक पुगेको छ।

छापावाल सुनको मूल्य मङ्गलबार तोलामा  १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख