![](https://avilekh.com/wp-content/uploads/2024/12/chitwan-vs-pokhara.jpg)
रवि बोपाराको अर्धशतकप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गर्यो।