dengue

कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।

पहिलो खेलमा कर्णाली याक्स र चितवन राईनोजबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल बिहान ९ बजे शुरू हुनेछ। आज नै हुने दोस्रो खेलमा जितविहीन लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। यो खेल दिउँसो १ बजे सुरु हुनेछ।

Jhada

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो । यसर्थ आज उ स्पष्ट जितको खोजीमा हुनेछ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ। पहिलो खेलमा चितवन रोइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग भारी अन्तरले पराजित भएको थियो । यसर्थ उ आज स्पष्ट जितको खोजीमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय