dengue

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनायो।

Jhada

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङ रोजेका थिए।

यो सुदूरपश्चिमका लागि एनपिएलमा डेब्यू खेल हो। विराटनगरले आफ्नो दोस्रो खेलमा पनि  हार बेहोरेको छ। यसअघि बिराटनगरले जनकपुरसँग ८ विकेटले हारेको थियो।

जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो। यसअघि, सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै ठूलो योगफल थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय