संघीय संसदका दुवै सदनको चालु अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
गत शुक्रबार मन्त्रिपरिषदको बैठकले सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो। सोही अनुसार राष्ट्रपति पौडेलले चालु अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेका हुन् । सभामुख देवराज घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आइतबारको बैठकपनि अन्य भएको घोषणा गरेका थिए । ‘प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत अन्त्य हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal