काठमाडौं – कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।