काठमाडौं – नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । आगामी बैशाखमा हुने उपनिर्वाचनका विषयमा बैठक केन्द्रित हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय