dengue

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट पोखराबाट लगिएको छ।

चितवनमा बुधबार रविको बयान सकिएकोमा बिहीबार पोखरा लगिने भनिएको थियो। तर, उनलाई गएराती ११ बजे चितवनबाट पोखरा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिएका छन्।

Jhada

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पुर्‍याइएको र अहिले हिरासतमा रहेको पुष्टि गरे। बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीसहित प्रदर्शनकारीहरू घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय